फरार कैदी खोज्न गएका प्रहरी हवल्दारको मृत्यु

फरार कैदीबन्दी लुकीछिपी बसेको सूचना आएपछि खोजी गर्न गएका एक जना प्रहरी हवल्दारको अचानक बेहोस भई मृत्यु भएको छ।