काठमाडौंमा बढ्दै चहलपहल, उपत्यकाको काखमै हिमाल (तस्वीरहरू)

काठमाडौं । दसैंको टीकापछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। खुलेको मौसम, सडकमा गुडिरहेका सवारीसाधन र पृष्ठभूमिमा देखिने हिमशृङ्खलाले उपत्यकामा सुन्दरता थपेका छन्। दसैंअघि मौसम प्रतिकूल रहे पनि यसपटक चाडपर्वकै बेला मौसम खुलेको थियो। घटस्थापनादेखि विजया …