भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ?

काठमाडौं- गत भदौ २४ गते नेपाली सेनाको हेलिकप्टरमा सरकारी निवास बालुवाटार छाडेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई गरेको सिफारिस अझै रहस्यको गर्भमा छ । तर शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीले पठाएको पत्र आफूले पढेको दाबी गरेका थिए । पार्टी मुख्यालय […]