हिमाल, क्रायोस्फियर संकट र नयाँ पुस्ताको जलवायु नेतृत्व

जलवायु विस्थापनको यो भयानक लहरलाई रोक्न र पर्वतीय जीवनलाई पुनर्जीवन दिन अब पुरानै शैलीको राहत वितरण वा आश्वासनले पुग्दैन । अब पर्वतीय युवाहरूलाई नै समाधानको केन्द्रमा राखेर नयाँ आर्थिक, सामाजिक र वातावरणीय पुनर्जागरणको थालनी गर्नुपर्छ ।