सान्भि इनर्जीले वैशाख ५ गतेदेखि आइपिओ बिक्री गर्ने, कसले दिन पाउँछन् आवेदन?

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गर्न लागेको हो।