काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २ हजार ६०२ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका १ हजार ४०२, दोहोरो दर्ता भएका १ हजार १९८ र नागरिकता परित्याग गरेका दुई जनाको नाम हटाएको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका […]