यसरी भत्कियाे कांग्रेस-एमाले-जनमत सहमति

कांग्रेस, एमाले र जनमत पार्टीका ५८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको भन्दै नयाँ सरकार गठनका लागि असोज २२ गते प्रदेश प्रमुखसमक्ष दाबी पेस भएपछि मधेसको राजनीतिमा तरंग उत्पन्न भयो।