७३ करोड सहुलियत कर्जा लिन १० हजार आवेदन

सरकारले नवप्रवद्र्धन स्टार्टअपलाई प्रोत्साहन गर्न दिने सहुलियत कर्जामा निकै धेरै आकर्षण देखिएको छ ।