'मास्टर्नी' टिमले टिजरअघि ल्यायो दुई पोस्टर, फिल्म भदौ ५ देखि

'मास्टर्नी' को गत साता प्रमोशनल गीत सार्वजनिक गरिएको थियो। तर चौतर्फी आलोचना भएपछि उक्त गीत हटाइएको छ।