Use App
Read now
(current)
Download
prasashan.com
1 घण्टा पहिले
लुम्बिनीमा काँग्रेसका मन्त्रीले राजीनामा दिँदै
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि उनीहरू सरकारबाट बाहिरिन लागेका हुन्।
पूर्ण विवरण