प्रधानमन्त्रीले मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान भएको छ- आङ्देम्बे (पूर्णपाठ)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सरकारका १०० दिनबारे समीक्षात्मक धारणा प्रस्तुत गरेका छन्।