यस साता नेपालको सेयर बजारमा उल्लेखनीय उतारचढाव देखिए पनि साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा नेप्से परिसूचक करिब स्थिर अवस्थामा रह्यो। मौद्रिक नीतिको प्रतीक्षा, नियामकीय निकायका गतिविधि, नयाँ अध्यक्षसँग सरोकारवालाको छलफल तथा आईपीओ बाँडफाँटजस्ता घटनाले बजारलाई प्रभावित गरे। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा झरेको थियो। त्यस दिन […]