मेसीको बुट : विश्वकपमा गोल मात्र होइन, एडिडासको पनि हुन्छ चर्चा

विश्वकपको मैदानमा लाखौं आँखाहरू गोलतर्फ केन्द्रित भइरहेका हुन्छन् । तर केही नजर भने खेलाडीहरूको खुट्टामा रहेको बुटमा पनि अडिएका हुन्छन् । त्यसैले, विश्वकपमा खेल, ट्रफी र गोलको चर्चासँगै बुटले पनि सामाजिक सञ्जाल तताइरहेको हुन्छ । र, …