गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता हुन्। उनी पार्टी सचिवालयका सदस्यसमेत हुन्। रास्वपाको स्थापनाकालदेखि नै पार्टीसँग जोडिएका पराजुली पहिलो महाधिवेशनले एकता र समायोजनको सन्देश दिने विश्वास व्यक्त गर्छन्। उनका अनुसार आगामी दिनमा पार्टीभित्र ‘यो समूह’ वा ‘त्यो समूह’ भन्ने अवस्था रहने छैन। पराजुली पार्टीको विधानले सभापतिलाई बलियो बनाउन खोजेको नभई समायोजन […]