विदेश जाने श्रमिकलाई विनाधितो ऋण : लागत खर्च नतोकिँदा अड्कियो कार्यविधि
१९ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विनाधितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।
सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउने विषयलाई जोड दिँदै बजेटमा विनाधितो …