एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ । यससँगै इरानविरुद्ध हाइपरसोनिक मिसाइल प्रयोग गर्ने सम्भावना देखिएको छ। अमेरिकाको युनाइटेड स्टेड सेन्टरल कमान्ड (सेन्टकमक) का कमाण्डरले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सम्भावित सैन्य हमलाका विकल्पहरूबारे जानकारी दिएका छन्। फक्स न्यसजका अनुसार एडमिरल ब्राड कूपरले व्हाइट हाउसको सिचुएसबन रूममा ट्रम्पसँगको बैठकमा ती विकल्पहरू प्रस्तुत गरेका हुन्। […]