अर्थमन्त्रीले देखेका २१ चुनौती र १२ अवसर

अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार मुलुकको आर्थिक स्थिति पत्र (श्वेतपत्र) सार्वजनिक गर्दै नेपाली अर्थतन्त्रका गम्भीर चुनौती र सम्भावित अवसरहरूको नालीबेली प्रस्तुत गरेका छन्।