सुकुमवासी बस्तीका दृश्य : एकातिर डोजर, अर्कातिर प्याकिङ (तस्वीर/भिडियो)

१२ वैशाख, काठमाडौं । शनिबार बिहानदेखि काठमाडौंका मुख्य नदी किनार आसपासका क्षेत्रमा धमाधम डोजर चलिरहेको छ । सरकारले पूर्वसूचना जारी गर्दै हिजो साँझ ७ बजेसम्म नै बस्ती खाली गराउन भनेको थियो । सोही अनुसार, शनिबार बिहानैबाट …