फेरिँदै कोल्टी अस्पतालको मुहार : सेवा प्रभावकारी, स्थानयीलाई सहज

११ वैशाख, बाजुरा । प्रभावकारी स्वास्थ्य सेवा र भौतिक संरचना सुधारले बाजुराको कोल्टी आधारभूत अस्पतालको मुहार फेरिँदै गएको छ । बुढीनन्दा नगरपालिका–२ मा रहेको यो अस्पतालमा भौतिक संरचना विस्तार, उपकरण व्यवस्थापन र स्वास्थ्यकर्मीको उपलब्धतामा सुधार आएपछि …