म्यानमारका पूर्व राष्ट्रपति मिन्टलाई आममाफी, सुकीको सजाय कटौती

सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ ।