जेन-जी शहीदलाई श्रद्धाञ्जली दिन पुगे गृहमन्त्री गुरुङ

शहीदका परिवारसँग उनले जेन-जी शहीदको बलिदानी खेर जान नदिने र शहीदका सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।