एमालेमा विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान

२१ चैत, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय बेहोरेको नेकपा एमालेमा नेताहरूले नेतृत्व परिवर्तनको दबाब बढाएका छन् । सामाजिक सञ्जाल र सार्वजनिक फोरमहरू मार्फत उनीहरूले पार्टी पुनर्गठनबारे अभिव्यक्ति दिइरहदा, सँगसँगै विशेष महाधिवेशन माग गर्ने …