व्हाट्सएपमा म्यासेज ‘सेड्युल’ गर्ने फिचर आउँदै, समय तोकेर पठाउन मिल्ने

व्हाट्सएपले प्रयोगकर्ताहरूलेएउटा महत्त्वपूर्ण फिचर ल्याउने तयारी गरेको छ। यो नयाँ फिचरले प्रयोगकर्तालाई 'अटोमेटेड म्यासेज सेड्युलिङ' को सुविधा दिनेछ। जसको गर्दा म्यानुअल रूपमा नथिचिकनै पहिले नै तोकिएको समयमा म्यासेज स्वतः पठाइनेछ। यो नयाँ सुविधा हाल आईओएसको सीमित …