इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा आक्रमण गर्दा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। आक्रमणकारीहरूले दूतावासको बाहिरी सुरक्षा घेरा तोडेर भवनका केही भागमा आगजनी गरेका थिए। त्यहीकारण भवनका केही हिस्सामा आगो लागेको थियो। त्यसक्रममा सुरूमा ६ जनाको मृत्यु भएको बताइएको थियो। तर पाकिस्तानी अनलाइन डनका अनुसार अहिलेसम्म मृतकको संख्या ९ पुगेको […]