नेपालको ‘ग्रोथ ट्र्याप’ र बहुमतको सरकार

आज छोराछोरी विकसित देश पुग्दा गर्व गर्ने र भविष्य सुरक्षित भएको ठानेर ढुक्क हुने मानसिकता अनि खाडीको भिसा लाग्नुलाई नै पनि सफलता मान्ने हाम्रो समाज देख्दा मनमा केही प्रश्न अनायासै तेर्सिन्छन् । आखिर कहिलेसम्म आफ्ना …