घोडेजात्राको भोलिपल्ट: अब टार्ने होइन, थाल्ने समय

वर्तमान सन्दर्भमा हेर्ने हो भने, आजको ‘गुरुमाफा’ भ्रष्टाचार, ढिलासुस्ती, शक्तिको दुरुपयोग, जनताको अपेक्षाविपरीत शासन हुन्। घोडेजात्राको भोलिपल्ट भनेको अब यी ‘गुरुमाफा’ हरूलाई दबाउने दिन हुनुपर्छ।