अमेरिका-डेनमार्क टापु खरिद-बिक्रीको कथा, ग्रीनल्याण्ड बेच्न किन छैन तयार ?

उत्तर ध्रुवीय टापु ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहना अहिले झनै तीव्र बनेको छ । आफ्नो अडानलाई झनै कसिलो बनाउँदै ट्रम्पले ग्रीनल्याण्डमाथि अमेरिकी दाबीको विरोध गर्ने युरोपेली सहयोगीहरूमाथि १० प्रतिशत भन्सार महसुल …