एमालेले भोलि सबै उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।