काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री, अझै घट्ने अनुमान
३० पुस, काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीसम्म मापन भएको छ ।
आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रटसम्म न्यूनतम तापक्रम मापन भएको मौसमविद् उज्वल उपाध्यायले जानकारी दिए ।
ललितपुरस्थित सानेपामा न्यूनतम तापक्रम …