गगन थापाको नेतृत्वमा कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौं । गगन थापाले नेतृत्व गर्ने नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बिहीबार ललितपुरको कुपन्डोलमा बस्दैछ। दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित सदस्यहरू बिहान ११ बजे बैठकमा उपस्थित हुने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जानकारी दिएको छ। बैठकपछि नयाँ नेतृत्व र विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न कांग्रेसको टोली निर्वाचन आयोग पुग्ने तयारीमा छ। अधिवक्ता राजु कटवालका […]