रास्वपाले भन्यो- समानुपातिक सूचीमा भएको त्रुटि समयसीमाभित्र सच्याउँछौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउने बताएको छ।