पर्यटन प्रवर्द्धनका लागि गोरखा-लमजुङका पालिकाहरू एकजुट
६ पुस, काठमाडौँ । गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिकाहरू एक जुट भएका छन् ।
सो ट्रेलअन्तर्गत पर्ने गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट तथा लमजुङको …