बंगुरपालक कृषकले विभिन्न लक्षण देखिएर बंगुर मरेको जानकारी गराएपछि पशुसेवा शाखा र जिल्लाले गैँडाकोटको वडा नं ७ स्थित बंगुर फार्मबाट बंगुरको पीसीआर परीक्षण गर्न माघ १४ गते नमुना संकलन गरी काठमाडौं पठाउँदा आज आएको रिपोर्टमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको उनले जानकारी दिए ।