पाकिस्तान आक्रमण अपडेट: ४८ सुरक्षाकर्मीसहित १९३ जनाकाे ज्यान गयाे

एजेन्सी । दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलले समन्वयात्मक आतंककारी हमलाहरूलाई विफल पार्ने क्रममा ४० घण्टाको अन्तरालमा १ सय ४५ आतंककारीसहित १ सय ९३ जनाकाे मृत्यु भएकाे छ। मुख्यमन्त्री सर्फराज बुग्टीले १ सय ४५ आतंककारी, १७ सुरक्षाकर्मी र प्रहरी ३१ जना सर्वसाधारणको मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्टीले जानकारी गराउनुभएकाे हाे । क्वेटामा आयोजित पत्रकार […]