रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

२९ वैशाख, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संखया दुई पुगेको छ । सोमबार दिउँसो लुप्र ०२–००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल …