साप्ताहिक ब्रिफिङ : भारत पुगेर फर्किए बालेन, मन्त्रिकाे मर्यादाक्रम हेरफेर, सर्वोच्चले कार्कीलाई दिएन अन्तरिम आदेश, आयोगमा कांग्रेस अद्यावधिक, एकनारायण थुनामै रहने र उत्तर कोरिया-स्विट्जरल्याण्ड तनाव

काठमाडौं  – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताका मुख्य घटना समेटेर ‘साप्ताहिक ब्रिफिङ’ पस्कँदै आएको छ । यो साताको मुख्य घटनामा राजनीतिक गतिविधिले नै चर्चा पायो । यो साता विशेष गरी प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण र पूर्वमुख्यसचिव पक्राउ प्राथमिकतामा रह्यो । राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता […]