सरकार विघटनको माग लिएर आज सडकमा उत्रिँदै छ विप्लव नेतृत्वको नेकपा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज बृहत् जनप्रदर्शन र जनसभा गर्दै छ ।