व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई त्यही विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आक्रमण गरेका छन् । उक्त कुराबारेको जानकारी नेपाल शिक्षक महासङ्घ ईन्द्रावती गाउँपालिका कार्यसमितिले बुधबार वक्तव्य नै निकालेर दिएको हो । घटनाको महासघंले कडा निन्दा गरेको छ। महासङ्घले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पालिकाको वडा नं. १ का वासिन्दा तथा […]