सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच भोलि त्रिपक्षीय वार्ता

११ कात्तिक, काठमाडौं । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने भएको छ । वार्ता भोलि (बुधबार) दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा हुनेगरी तय भएको छ । निर्वाचनको वातावरण तयार पार्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले …