स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला

३१ असोज, स्याङ्जा । स्याङ्जामा ४७ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ खेवाङमा ४७ वर्षीय नारायण परियार मृत फेला परेका हुन् । उनी घरदेखि करिब ८०० मिटर टाढा रहेको गोरेटो बाटोभन्दा …