लोकप्रिय अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म १२ गाउँ २ को ट्रेलर सार्वजनिक गरीएको छ। आज शुक्रवार रिलीजमा आउ लागेको फिल्मको हालै सार्वजनिक ट्रेलरमा विराज भट्ट र समीर भट्टको टकराव, एक्सन दृश्य तथा अभिनेता अनुपविक्रम शाहीको खलपात्रलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरले कथावस्तु पूर्णरूपमा नखुलाए पनि अपहरण, उद्धार, प्रतिशोध र शक्तिसंघर्षका दृश्यले […]