लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो।