सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराज क्षेत्रका जीर्ण सडक तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न र बिटौरी जग्गाधनीलाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालयका प्रमुख तथा जनप्रतिनिधिसँग साेमबार भएको बैठकमा उनले यस्ताे आग्रह गरेका हुन्। चाडपर्वका बेला पनि राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, रुपनी र […]