कार्यपालिका बैठकमा मेयर बालेन्द्र र वडाध्यक्ष तण्डुकारबीच भनाभन

काठमाडौं – काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा भनाभन भएको छ। बैठकमा वडाध्यक्ष तण्डुकारले महानगरपालिकाको स्थायी भवन नहुँदा कार्यपालिका बैठकसम्म बस्न समस्या भएको बताउँदै तत्काल निर्माण कार्य अघि बढाउन आग्रह गरे। ‘हामीलाई अहिले अस्पतालभन्दा पहिले महानगरको आफ्नै भवन हुनुपर्छ, त्यसैले अब […]