करिब ५ प्रतिशतले बढेर ६१ खर्ब ७ अर्बको पुग्यो नेपालको अर्थतन्त्रको आकार

नेपालको अर्थतन्त्र गत आर्थिक वर्ष २०८१/८२ मा चार दशमलव ६१ प्रतिशतले विस्तार भएको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको वार्षिक आर्थिक प्रतिवेदनअनुसार सो अवधिमा देशको कुल अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड पुगेको छ। मन्त्रालयका अनुसार उक्त आर्थिक वर्षमा सरकारको कुल बजेट रु १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएकामा रु […]