सभापतिमा निर्वाचित गगनलाई विश्वप्रकाशले भने– ‘लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्माले पार्टी सभापतिमा विजयी भएका गगन थापालाई बधाई तथा शुभकामना दिएका छन् -