भालुको आक्रमणबाट एक जनाको मृत्यु

दोलखाको बैतेश्वर गाउँपालिका-३ ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।