लिभरपुलको २६ खेलको अपराजित यात्रामा फुलहमले लगायो ब्रेक

२४ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभपुरल आइतबार फुलहमसँग ३-२ ले पराजित भएको छ । सुरुवाती अग्रता लिएपनि लिभरपुलले पहिलो हाफमै तीन गोल व्यहोरेको थियो । यो हारपछि प्रिमियर लिगमा लिभरपुलको २६ खेलको …