१ हजार राजस्व संकलन गर्न ३.०५ रुपैयाँ खर्च

२६ मंसिर, काठमाडौं । सरकारले प्रतिहजार आन्तरिक राजस्व संकलन गर्न ३.०५ रुपैयाँ खर्च हुने गरेको देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को संकलित राजस्व र आन्तरिक राजस्व विभागको कुल खर्च गणना गर्दा यस्तो देखिएको हो …