अनुसन्धानकर्ता डा. बुद्ध बस्न्यातलाई बीएमजे साउथ एसिया लाइफटाइम एचिभमेन्ट अवार्ड

डा. बस्न्यात विश्वकै सबैभन्दा ठूलो टाइफाइड खोप परीक्षण सफलतापूर्वक सञ्चालन गर्ने अनुसन्धान टोलीमा समेत संलग्न थिए। उक्त अनुसन्धान चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।